Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
News » Page 6 of 15 » NRNAUK skip to Main Content

बेलायतमा रोकिएका नेपालीको तथ्यांक संकलन संगै नेपाल फर्काउने पहल

कोरोना महामारीका कारण लागू गरिएको लकडाउनले अहिले धेरै नेपालीहरु संसारका विभिन्न मुलुकमा अलपत्र अवस्थामा छन् । बेलायतमा पनि यस्ता सयौं नेपाली छन् जो लकडाउनका कारण नेपाल फर्किन नपाएर अड्किएका छन् । यसै सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले लकडाउनका कारण…

Read More

NRNAUK ले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्यांक

गैरआवासीय नेपाली संघ ( एनआरएनए) यूकेले बेलायतका नेपालीमा भएको कोरोना संक्रमणसम्बन्धी एक विस्तृत तथ्यांक सार्वजनिक गरेको छ । बुधबार दिउँसो सार्वजनिक उक्त तथ्यांकले हालसम्म बेलायतमा ७ सय ४७ जना नेपालीमा कोरोनाको संक्रमण भएको देखाएको छ । संक्रमितमध्ये उपचारका लागि अस्पतालमै…

Read More

एनआरएनए युकेबाट नेपाली भूमि अतिक्रमणको विरोध

लन्डन । एनआरएनए यूकेले पनि भारतद्वारा गरिएको नेपाली भूमि अतिक्रमणको विरोध गरेको छ । अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईका नाममा बुधबार जारी एक वक्तव्यमा एनआरएनए यूकेले नेपाली भूमि अतिक्रमणको भर्त्सना गरेको छ । वक्तव्यमा भारतले नेपाली भूमिको प्रयोग…

Read More

NRNA UK द्वारा चित्रकला प्रतियोगिता आयोजना

गैर आवासीय नेपाली संघ बेलायतले लकडाउनको कारण घरमै रहेका नेपाली बालबालिकाहरु लाई रचान्नात्मक क्रियाकलापमा सहभागी गराउने उद्देश्यले चित्रकला प्रतियोगितामा सहाभागीताको लागि आवहान गरेको छ । चित्रकला प्रतियोगितामा भाग लिनको लागि तल को  लिंक मा register गर्नु होला https://forms.office.com/Pages/ResponsePage.aspx?id=FM9wg_MWFky4PHJAcWVDViQOek2iu4ZNkjGV2ytG4y1UMjhTVlNSM0MzRTJITkhWS0RPRTlJWVZJMi4u&fbclid=IwAR3_KtJ0D-USvUtetgUS7wNoSowbAAPsGS6XstUMsv7WaHlNQViKjYDfjxQ 

Read More

नेपाल फर्किन चाहने बेलायतस्थित नेपालीको विवरण उपलब्ध गराउन आव्हान

गैर आवासीय  नेपाली संघ बेलायतले कोरोना भाईरस (COVID-19) को प्रभावले बेलायतबाट नेपाल जानबाट बन्चित हुनुभएका नेपाली महानुभाबहरुको नामावली संकलन कार्य शुरु गरेको छ।  कोरोना भाईरस (COVID-19) को यस विषम परिस्थितिले सिर्जना गरेको असहजताले हाम्रा कैयौं नेपाली बुबा, आमा, दाजुभाई तथा दिदीबहिनीहरु आफ्नो परिवार तथा आफन्तहरु सँग…

Read More

साउथईस्ट लन्डनमा कंडेल समुहद्वारा एनआरएन यूकेलाई लाई स्वास्थ्य सामग्री हस्तान्तरण

गैर आवासीय नेपाली संघले संचालन गरेको कोभिड -१९ सहयोग अभियानमा बेलायतमा व्यवसायरत  कंडेल समुह द्वारा संचालित फार्मेसीले स्वास्थ्य सामग्री हरु हस्तारण गरेको छ । गैर आवासीय नेपाली संघ बेलायतका पदाधिकारीहरुको उपस्थितीमा फार्मेसी द्वारा प्रदान गरिएको मास्क सेनिटाईजर र पन्जा लगायतका…

Read More

नेपाल फर्किन चाहने बेलायतस्थित नेपालीको विवरण उपलब्ध गराउन आव्हान

  लकडाउनका कारण बेलायतमा रोकिनुभएको छ र नेपाल फर्किन चाहनुहुन्छ भने आफ्नो विवरण हामीलाई उपलब्ध गराउन यो लिकंमा क्लिक गर्नुहोस् ।

Read More

एनआरएनए यूकेद्वारा ३० विद्यार्थीलाई राहत र ४ सयलाई स्वास्थ्य सामग्री

लण्डन । कोरोना भाइरसको महामारीका कारण विभिन्न समस्यामा परेका बेलायतस्थित नेपालीहरुलाई एनआरएनए यूकेले राहत तथा सहयोग वितरण शुरु गरेको छ । सहयोगको पहिलो चरणमा बेलायतका विभिन्न विश्वविद्यालयमा अध्ययनरत ३० जना विद्यार्थीलाई राहत तथा करिब ४ सय जना भूपू गोर्खा एवम्…

Read More
error: Content is protected !!
Back To Top