एनआरएनए यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा ४६ बालबालिका बाट ९२ सिर्जना प्राप्त
प्रतियोगितामा सहभागीमध्ये एक साढे २ वर्षीया बालिका खुशी खराल । गैरआवासीय नेपाली संघ (एनआरनएनए) यूकेले आयोजना गरेको चित्रकला प्रतियोगितामा बेलायतभरका ४६ जना बालबालिकाले भाग लिएका छन् । चित्रकला पठाउन तोकिएको समयभित्र ४६ बालबालिकाका ९२ सिर्जना प्राप्त भएको एनआरएनए यूकेले जनाएको…
