Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
News » Page 7 of 15 » NRNAUK skip to Main Content

एनआरएनए यूकेको ‘कोरोना कोष’ बढाउन संकलन समिति बिस्तार

लण्डन । कोरोना भाइरसको महामारीका कारण उत्पन्न असहज अवस्थामा समस्यामा परेका नेपालीहरुको सहयोगको लागि भन्दै यतिबेला एनआरएनए यूकेले आपतकालीन कोष संकलन गरिरहेको छ । एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष दिपक श्रेष्ठको संयोजनमा गठित कोष संकलन समिति हालै बिस्तार गरिएको…

Read More

कोभिड १९ उद्धार तथा राहत कोष सङ्कलन एवं परिचालन सम्बन्धी कार्यविधी निर्देशिका २०२०

  गैर आवाशीय नेपाली संघ युके कोभिड १९ उद्धार तथा राहत कोष सङ्कलन एवं परिचालन सम्बन्धी कार्यविधी निर्देशीका २०२० कोरोना भाइरस (कोभिड १९) को महामारीबाट प्रभावित भएका बेलायतमा रहेका नेपालीहरुलाई आवस्यक सहयोग गर्न उद्धार तथा राहत कोष स्थापना गरि पारदर्शी…

Read More

प्रधानमन्त्री बोरिस जोनसनको चिठी

    10 DOWNING STREET LONDON SW1A 2AA   THE PRIME MINISTER म तपाईलाई कोरोनाभाइरससँग लड्नका लागि हामीले चालिरहेका कदमहरूका बारे अध्यावधिक जानकारी गराउनका लागि यो चिठी लेखिरहको छु । विगत केही हप्तामै, हाम्रो देशको दैनिक जनजीवनमा नाटकीय रूपमा परिवर्तन…

Read More

कोरोना राहत कोषमा सहयोगको लागि हार्दिक अपिल

आदरणीय बेलायतवासी नेपाली दाजुभाई तथा दिदीबहिनीहरु ! सर्वप्रथम कोरोना संक्रमणको वर्तमान भयावह परिस्थितिमा यहाँहरु सबैको सुस्वास्थ्य र कुशलताको कामना गर्दछौ । कोरोना संक्रमणको कारण संसार आक्रान्त बनिरेहेको अवस्थामा बेलायतमा पनि यसको प्रभाव दिनानुदिन बढ्दो छ । कोरोना भाइरसको संक्रमणबाट यहाँस्थित…

Read More

एनआरएनए यूकेले विद्यार्थी सहयोग निरन्तर राख्ने

  लण्डन । कोरोना महामारीका कारण विभिन्न समस्यामा परेका बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीहरुको लागि एनआरएनए यूकेले शुरु गरेको आफ्नो सहयोग अभियानलाई निरन्तर राख्ने भएको छ । लण्डनस्थित नेपाली दूतावासले सहयोगको आवश्यकतामा रहेका विद्यार्थीहरुलाई 'मर्जिङ नेपसक्स'कै एकद्धारबाट सहयोग वितरण गर्न आव्हान…

Read More

लण्डनमा कोरोनाबाट निधन भएका अर्यालको परिवारलाई एनआरएनए यूकेले आर्थिक सहयोग गर्ने

लण्डन । कोरोना भाइरसको संक्रमणका कारण उत्पन्न विषम परिस्थितिमा विभिन्न समस्यामा पर्ने नेपालीहरुको सहयोगका लागि एनआरएनए यूकेले सुरु गरेको हेल्पलाइन बिस्तार गरिने भएको छ । शनिबार भिडियो कन्फरेन्समार्फत बसेको आइसिसी सदस्य र राज्य परिषदका पदाधिकारीसहितको कार्यसमिति बैठकले हेल्पलाइनको संयोजकमा सचिव…

Read More

कोरोना संकटमा सहयोग गर्न एनआरएन यूकेले कोष संकलन गर्ने

लण्डन । बेलायतमा कोरोना भाइरस संक्रमणका कारण उत्पन्न समस्यामा पर्ने नेपालीहरुको सहयोगका लागि एनआरएनए यूकेले कोष संकलन गर्ने भएको छ । सहयोगका लागि यसअघि नै विशेष कार्यदल गठन गरिसकेको एनआरएनए यूकेले आर्थिक संकलनको कार्य सुरु गर्ने निर्णय गरेको छ ।…

Read More

एनआरएनएले एक करोड बराबरको सामग्री उपलब्ध गराउने

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले रु एक करोड बराबरको स्वास्थ्यसम्बन्धी सुरक्षा उपकरण नेपाल सरकारलाई हस्तान्तरण गर्ने भएको छ । सङ्घको बुधबार बसेको अन्तरराष्ट्रिय कार्यकारी सचिवालय बैठकले विश्वव्यापी रुपमा महामारी रुप लिएको कोरोना भाइरसको संक्रमणबाट नेपाली नागरिकलाई सुरक्षित गराउन…

Read More

कोरोनाबाट बच्‍न र बचाउन एनआरएन यूकेको आकस्मिक बैठक : यस्ता छन् हेल्पलाइन सञ्‍चालनसहित ११ निर्णय

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएन यूके) ले प्राणघातक कोरोना भाइरस महामारीमा सहयोग गर्न हेल्पलाइन सुरु गरेको छ । शनिबार २१ मार्च २०२० मा सम्पन्न संघको आकस्मिक बैठकले बेलायतका नेपालीहरुलाई परेका समस्यामा सल्लाह तथा सुझाव प्रदान गर्न क्‍वीक…

Read More
error: Content is protected !!
Back To Top