सरकारको निर्देशन फलो गरौं, अटेरी नगरौँ : अध्यक्ष गुरुङ
लन्डन । कोरोनाको बढ्दो संक्रमण रोक्ने उद्धेश्यसहित बेलायत सरकारले जारी गरेका निर्देशनहरु पछ्याउन गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अध्यक्ष पुनम गुरुङले अपील गरेकी छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले सोमबार बेलुका राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना संक्रमण नियन्त्रणको प्रयासमा सर्वसाधारणका…
