Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
News » Page 12 of 15 » NRNAUK skip to Main Content

गैर आवासीय नेपाली संघ बेलायतको आयोजनामा अपांगता  भएकाहरुको सहयोगार्थ च्यारिटी कार्यक्रम भब्य रुपमा सम्पन्न

गैर आवासीय नेपाली संघ बेलायतको आयोजनामा अपांगता  भएकाहरुको सहयोगार्थ च्यारिटी कोष संकलनका लागि  एक च्यारिटी कार्यक्रम सम्पन्न भएको छ । गत सेप्टेम्बर १ तारिक  शनिबारका दिन  बेलायतको अल्डरसट स्थित एम्पायर हलमा सम्पन्न कार्यक्रममा बेलायत स्थित गैर आवासीय नेपाली समुदाय लगायत…

Read More

घाइतेहरु र अपाङ्गहरुको सहयोगको लागि एनआरएन यूकेले च्यारिटी गर्ने

लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएन) युकेले घाइतेहरु र अपाङ्गहरुको  सहयोगका लागि एक बृहद च्यारिटी कार्यक्रम गर्ने भएको छ । एनआरएन यूके च्यारिटी विभागको आयोजनामा आउदो सेप्टेम्बर महिनाको १ तारिखका दिन अल्डर्सटको एम्पायर हलमा ’डिसाबिलीटी एड च्यारिटी’ कार्यक्रम हुने भएको…

Read More

एनआरएको यूरोप सम्मेलनमा १५ विषयमा छलफल गरिने

यूरोप सम्मेलनमा १५ विविध विषयमा छलफल गरिने भएो छ । एनआरएनको यूरोपको ११ औ सम्मेलनमा १५ विषयमा छलफल गरिने भएको हो । सम्मेलनमा एनआरएनका आन्तरिक समस्या, एनआरएन अभियानमा नयाँ पुस्ताका समस्या, यूरोपमा नेपालीको बढ्दो बसाईसराई, यूरोपका एनआरन एनसिसीको गतिविधि, समस्या…

Read More

एनआरएन यूके च्यारिटी दर्ताको जिम्मा सराङकोटी र भन्डारीलाई

गैरआवासीय नेपाली संघ (एनआरएन) यूकेले च्यारिटी दर्ता प्रक्रिया सुरु गरेको छ । प्रवक्ता रमेश सराङ्कोटीलाई संयोजक र सचिव तारानाथ भण्डारी लाई सहसंयोजक बनाएर च्यारिटी दर्ता प्रक्रिया सुरु गरिएको छ । सराङ्कोटी र भण्डारीले आफूहरुलाई च्यारिटी दर्ताको जिम्मा दिनुभएको भन्दै एनआरएन…

Read More

यूकेबासी नेपालीलाई एनआरएन यूकेले गर्यो अपील जुलाई २९ मा लर्ड्स जान

लण्डन । आगामी जुलाई २९ मा लर्ड्समा हुने नेपालको क्रिकेट खेल सफल पार्न एनआरएन यूकेले आव्हान गरेको छ । महासचिव आरके त्रिपाठीले एक वक्तव्य जारी गर्दै लर्ड्स पुगेर नेपाली खेलाडीको मनोबल उचो बनाउन अपील गरेका छन् । जुलाई २९ मा लण्डनको…

Read More
error: Content is protected !!
Back To Top