३१ मार्च, २०१८ मा एनआरएन यूके च्यारिटी डिनर कार्यक्रममा बक्सिंग शोको साथ हुने
नेपाल र ब्रिटिश आर्मीमा कुनै बेलाका बक्सर गाहामगरले बक्सिङमा आफ्नो अनुभव भएको र बक्सिङ शो मार्फत संघमा युवाहरु आकर्षित गर्न तथा यस खेललाई बढावा दिन नयां ‘कन्सेप्ट’ ल्याइएको स्पष्ट पारे । उनका अनुसार, च्यारिटी डिनरका अवसरमा अमेचर नेपाली तथा बेलायती…
यसरी हुदै छ एनआरएन युकेको च्यारिटी कार्यक्रम
अल्डरसट, लण्डन। एनआरएन युके परोपकारी कोषको ३१ मार्च २०१८ मा हुने भनियको परोपकारी कोष कार्यक्रमको हालसम्म भयको प्रगती बारेमा हिजो अल्डरसटमा एनआरएन युके परोपकारी च्यारीटी संयोजक एवम एनआरएन युके उपाध्यछ्य प्रेम बहादुर गाहाले एनआरएन युके पुर्व अध्यछ्य एवम संरछ्यकहरू सुर्य…
यस्ता छन् एनआरएनए युकेलाई सुधार्ने सल्लाहकारहरुको १० सुझाव
फार्नबोरो । एनआरएनए युकेका सल्लाहकारहरुले संस्थालाई चुस्त र दुरुस्त रुपमा अगाडि बढाउनका लागि भन्दै विभिन्न १० वटा सुझाव दिएका छन् । गत आइतबार फेब्रुअरी १८ का दिन फार्नबोरोस्थित भिलेज होटलमा आयोजित सल्लाहकार परिषद् बैठकका सहभागी सल्लाहकारहरुले सो सुझाव दिइएको हो…
एनआरएन युकेका सल्लाहकारहरुलाई भिलेज होटलमा निमन्त्रणा
लन्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेले सल्लाहकार परिषदको पहिलो ऐतिहासिक औपचारिक बैठकमा उपस्थितिको लागि अनुरोध गरेको छ । फार्नबोरोस्थित होटल भिलेजमा १८ फेब्रुअरी आइतबार बिहान ११. ३० बजे देखि कार्यक्रम तय भएको हो । गैर आवासीय नेपाली संघ (एनआरएनए)…
