एनआरएनलाई खुसी खवर : रहने भो अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’
लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएन ) यूकेको विशेष पहलमा अब अध्यागमन विभागमा छुट्टै ‘एनआरएन डेस्क’ खडा गरिने भएको छ । एनआरएन यूकेले आयोजना गरेको अध्यागमनका उच्च अधिकारीसँगको छलफलपछि नेपालको अध्यागमन विभागमै छुट्टै ‘एनआरएन डेस्क’राख्नको लागि पहल गरिेने बताइएको छ ।नेपालको…
रुद्र थापाको नेतृत्वमा बन्यो एनआरएन युकेको ‘केन्ट काउन्टी परिषद’ : हेर्नुहोस नामावलीसहित
लन्डन । गैर आवासिय नेपाली संघ (एनआरएन)यूकेले रुद्र बहादुर थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद्’ गठन गरेको छ । एनआरएनको एक भेलाले थापाको नेतृत्वमा ‘केन्ट काउन्टी परिषद’ गठन गरेको हो । यसै गरि रूद्र बहादुर थापा संयोजक रहेको काउन्टी परिषदको समितिको सचिवमा होम…
एनआरएनए यूकेद्वारा विभिन्न उपसमिति गठन
अल्डरसट । एनआरएनए युकेको नियमित बैठकले विविध बिषयमा छलफल गर्दै विभिन्न उपसमितिहरु गठन गरेको छ । बैठकले अनुशासन उपसमितिको संयोजकमा एनआरएनए युकेका प्रमुख संरक्षक मेजर डमर घले एमबिई, संरक्षक सूर्य गुरुङको संयोजकत्वमा लेखा परीक्षण, आईसीसी उपाध्यक्ष तथा संरक्षक कुल आचार्यको…
निर्मला हत्याकाण्डका दोषीलाई कारबाही गर्न एनआरएनए युकेको माग, दूतावासमार्फत् गृहमन्त्रीलाई ज्ञापनपत्र पठाइयो
लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए युके) ले १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा संलग्नलाई कारबाही गर्न नेपाल सरकारसँग माग गरेको छ । एनआरएनए युकेकी उपाध्यक्ष पुन गुरुङको नेतृत्वमा शुक्रबार नेपाली दूतावास लन्डनका राजदूत दुर्गाबहादुर सुवेदीमार्फत गृहमन्त्री रामबहादुर थापालाई…
एनआरएनए युकेको पाँचौं काउन्सिल बैठकबाट ११ बुँदे ‘अल्डरसट घोषणा पत्र’ जारी [घोषणापत्रसहित]
गैरआवासीय नेपाली संघ युकेको विधान अनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेको पाँचौं राष्ट्रिय परिषदको बैठक गत २९ सेप्टेम्बर शनिबारका दिन अल्डरसटस्थित एम्पायर हलमा सम्पन्न भएको हो । करिब १०० संघ संस्थाका प्रतिनिधिहरु, समाजका अग्रज व्यक्तित्वहरु, एनआरएनए आईसीसीका पदाधिकारी र सदस्यलगायतको…
एनआरएन यूकेको अर्को सफलता, सुरु गर्यो अनलाइन सदस्यता वितरण अभियान
लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले अबदेखि संस्थाको सदस्यता अनलाइनबाटै वितरण गर्ने भएको छ । आइतबार लण्डनमा एक कार्यक्रम गरि अनलाइन सदस्यता वितरणको औपचारिक शुभारम्भ गरिएको हो एनआरएनए यूकेलाई डिजिटल बनाउने अभियानको पहिलो चरणमा सदस्यता वितरण सुरु गरिएको बताइएको…
एनआरएन यूकेको टोलीले नेताहरुलाई बुझाए ज्ञापनपत्र, विधेयक पास हुने आश्वासन
गैरआवासीय नेपालीलाई नागरिकता दिलाउन लबिङ गर्न नेपाल आएको एनआरएन यूकेको टोलीले मंगलबार पनि भेटघाटलाई तीब्र बनायो ।एनआरएन यूकेको टोलीले नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा,राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, कानुन मन्त्री भानुभक्त ढकाल तथा कांग्रेस नेता…
