Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
News Archives » Page 2 of 10 » NRNAUK skip to Main Content

गैरआवासीय नेपाली संघको १० औं महाधिवेशन प्रतिनिधिका लागी दर्ताको सूचना

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको १० औं महाधिवेशनमा प्रतिनिधि छनौट प्रकृयाकोलागी प्रतिनिधि  दर्ता गर्ने सम्बन्धि जरुरी सुचना गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको बिधानको दफा १३ को उपदफा १३.७ बमोजिमअन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी १० औं महाधिवेशनमा सहभागी हुन इच्छुक…

Read More

एनआरएनए युकेको सदस्यता पेण्डिङमा रहेकाहरुलाई कागजात बुझाउन जुन ३० सम्म मौका

गैरआवासीय नेपाली संघ, बेलायतले सदस्यता पेन्डिङमा रहेका आवेदकहरुलाई जुन ३० तारिखभित्र आवश्यक कागजात बुझाउन सूचना जारी गरेको छ । संघले आज एक विज्ञप्ति जारी गर्दै संघको पन्जिकृत सदस्यताको लागि समयसीमाभित्र सदस्यताको लागि आवेदन दिएका तर सदस्यताको लागि आवश्यक कागजात, फोटो…

Read More

 एनआरएनए यूकेको पञ्जीकृत सदस्यता १ अप्रिल देखि १० जुनसम्म बन्न सक्ने

एनआरएनए यूकेले आज १ अप्रिलदेखि एमआइएस सिस्टमबाट पञ्जीकृत सदस्यता वितरण शुरु गरेको छ । सदस्यता लिने समयसीमा आउंदो १० जुनसम्म तोकिएको छ भने शुल्क १० पाउण्ड छ । अहिले शुरुमा वेव भर्जन (कम्प्युटर, डेस्कटप वा ल्यापटप) बाट प्रक्रिया शुरु गरिएको…

Read More

निर्वाचन समितिको हिसाब क्लियर छ,विवादमा नमुछौँ: एनआरएनए यूके

एनआरएनए यूकेले अघिल्लो कार्यसमितिको आर्थिक पारदर्शितासम्बन्धी प्रश्नमा तत्कालिन निर्वाचन समितिको कुनै संलग्नता  नरहेको स्पष्ट पारेको छ । अध्यक्ष पुनम गुरुङले मंगलबार एक वक्तव्य जारी गर्दै निर्वाचन समितिले आफ्नो सम्पूर्ण हिसाबकिताब निर्वाचन सकिएलगत्तै  बुझाइसकेको उल्लेख गरेकी छन् । निर्वाचन समितिका प्रमुख एवम् एनआरएनए…

Read More

नेपाल-भारत सिमाना बिबाद – यथार्थ र चुनौती” बिषयक सेमिनार सम्पन्न:

गैर-आवासीय नेपाली संघ यूकेले नेपाल भारत सिमा बिबाद बारे गरिने एक अन्तराष्ट्रीय स्तरको सेमिनार सम्पन्न गरेको छ । हिजो २९ नोभेम्बर २०२० मा दिन डिजिलट रुपमा सम्पन्न उक्त कार्यक्रमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भारतले…

Read More

केन्द्रीय विधान संशोधनका लागि सुझाव संकलन गर्दै एनआरएनए युके

लन्डन । गैरआवासीय नेपाली संघ युकेले संघको केन्द्रीय विधान संशोधनका लागि बेलायतस्थित नेपाली समुदायसँग सुझाव माग गरेको छ । गैरआवासीय नेपाली संघको जनवरी अन्तिमसाता हुने विशेष महाधिवेशनमा पेश हुने विधान संशोधनका लागि ५ वटा बुँदामा सुझाव संकलन गरिन लागेको संघका…

Read More

गैर-आवासीय नागरिकता पाउनेमा ढुक्क हुनुहोस – थप उपलब्धीको लागी हामी छौ

नेपालको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपाल अधिराज्यको संविधान २०७२ मा उल्लेख गरिए अनुकूल गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ युकेद्वारा ‘सम्पत्तीको सुरक्षा – नागरिकताको निरन्तरता र…

Read More
error: Content is protected !!
Back To Top