Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
 एनआरएनए यूकेको पञ्जीकृत सदस्यता १ अप्रिल देखि १० जुनसम्म बन्न सक्ने NRNAUK skip to Main Content
 एनआरएनए यूकेको  पञ्जीकृत सदस्यता  १ अप्रिल देखि १० जुनसम्म बन्न सक्ने

एनआरएनए यूकेले आज १ अप्रिलदेखि एमआइएस सिस्टमबाट पञ्जीकृत सदस्यता वितरण शुरु गरेको छ । सदस्यता लिने समयसीमा आउंदो १० जुनसम्म तोकिएको छ भने शुल्क १० पाउण्ड छ ।

अहिले शुरुमा वेव भर्जन (कम्प्युटर, डेस्कटप वा ल्यापटप) बाट प्रक्रिया शुरु गरिएको र छिट्टै स्मार्टफोन (आइओएस, एन्ड्रोइड) मा समेत उपलब्ध गराउन प्रयासरत रहेको संघले एक सूचनामार्फत जनाएको छ ।

एनआरएनए यूकेलाई थप व्यवस्थित बनाउन उक्त प्रविधि शुरु गरिएको संघकी अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

error: Content is protected !!
Back To Top