Notice: Function add_theme_support( 'html5' ) was called incorrectly. You need to pass an array of types. Please see Debugging in WordPress for more information. (This message was added in version 3.6.1.) in /home/u396912771/domains/nrnauk.org/public_html/wp-includes/functions.php on line 5865
nrna uk, Author at NRNAUK » Page 3 of 4 skip to Main Content

निर्वाचन समितिको हिसाब क्लियर छ,विवादमा नमुछौँ: एनआरएनए यूके

एनआरएनए यूकेले अघिल्लो कार्यसमितिको आर्थिक पारदर्शितासम्बन्धी प्रश्नमा तत्कालिन निर्वाचन समितिको कुनै संलग्नता  नरहेको स्पष्ट पारेको छ । अध्यक्ष पुनम गुरुङले मंगलबार एक वक्तव्य जारी गर्दै निर्वाचन समितिले आफ्नो सम्पूर्ण हिसाबकिताब निर्वाचन सकिएलगत्तै  बुझाइसकेको उल्लेख गरेकी छन् । निर्वाचन समितिका प्रमुख एवम् एनआरएनए…

Read More

नेपाल-भारत सिमाना बिबाद – यथार्थ र चुनौती” बिषयक सेमिनार सम्पन्न:

गैर-आवासीय नेपाली संघ यूकेले नेपाल भारत सिमा बिबाद बारे गरिने एक अन्तराष्ट्रीय स्तरको सेमिनार सम्पन्न गरेको छ । हिजो २९ नोभेम्बर २०२० मा दिन डिजिलट रुपमा सम्पन्न उक्त कार्यक्रमा बोल्दै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले भारतले…

Read More

केन्द्रीय विधान संशोधनका लागि सुझाव संकलन गर्दै एनआरएनए युके

लन्डन । गैरआवासीय नेपाली संघ युकेले संघको केन्द्रीय विधान संशोधनका लागि बेलायतस्थित नेपाली समुदायसँग सुझाव माग गरेको छ । गैरआवासीय नेपाली संघको जनवरी अन्तिमसाता हुने विशेष महाधिवेशनमा पेश हुने विधान संशोधनका लागि ५ वटा बुँदामा सुझाव संकलन गरिन लागेको संघका…

Read More

गैर-आवासीय नागरिकता पाउनेमा ढुक्क हुनुहोस – थप उपलब्धीको लागी हामी छौ

नेपालको संघीय संसदको कानून, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोख्रेलले नेपाल अधिराज्यको संविधान २०७२ मा उल्लेख गरिए अनुकूल गैरआवासीय नेपालीहरुलाई नागरिकता दिने ऐन छिट्टै पारित हुने कुरामा ढुक्क रहन आग्रह गरेका छन्। गैरआवासीय नेपाली संघ युकेद्वारा ‘सम्पत्तीको सुरक्षा – नागरिकताको निरन्तरता र…

Read More

एनआरएनए दिवसमा एनआरएन यूकेले गर्यो सल्लाहकारहरु संग अन्तरक्रिया कार्यक्रम

एनआरएन डे को अवसरमा गैरआवासीय नेपाली संघ बेलायतले सल्लाहकारहरु संग एक अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । एनआरएनए यूकेको नवौं कार्यसमितीले कार्यभार सम्हालेको एक बर्ष पुगेको परिप्रेक्षमा संघको बार्षिक गतिविधीको जानकारी दिने तथा सल्लाहकारहरुको राय सल्लाह र प्रतिक्रिया…

Read More

फर्केर हेर्दा एनआरएनए यूकेका एक वर्ष

गैरआवासीय नेपाली संघ बेलायतको नवौं कार्यसमितिले आफ्नो कार्यभार सम्हालेको एक वर्ष पुगेको छ । यो समयको दौरानमा हामीले के कति कार्यहरु गर्न सक्यौं अथवा कुन हदसम्म हाम्रो जिम्मेवारी वहन गर्न सक्यौं वा सकेनौं भन्ने समिक्षा हामी स्वयंले गर्ने भन्दा पनि…

Read More

एनआरएनए युकेबाट कर्णाली प्रदेशलाई दुई थान अक्सिजन मेसिन सहयोग

गैरआवासीय नेपाली संघ (एनआरएनए) युकेले कर्णाली प्रदेश सरकारलाई दुई थान अक्सिजन कन्सट्रेट मेसिन हस्तान्तरण गरेको छ । कोरोनाको कहरमा एनआरएनए युकेले सातै प्रदेशलाई अक्सिजन मेसिन हस्तान्तरण गर्ने कार्यक्रम अन्तर्गत मंगलबार कर्णाली प्रदेश सरकारलाई मेसिन हस्तान्तरण गरिएको हो । एनआरएए युकेको…

Read More
error: Content is protected !!
Back To Top